मध्य रातमा ओछ्यानबाटै तानेर चितुवाले लियाे बालिकाको ज्यान !

२७ फगुन - बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ । मेलौली नगरपालिका वडा नं ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको चितुवाको आक्रमणबाट ज्यान गएको हो । आज बिहानै करिब ४ बजेतिर ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५०० मिटर पर बालिकाको…