भोलि मिति वि.सं.२०७६ साल फाल्गुन २५ गते आईतबार ! श्री पाथिभरा माताको दर्शन गरी हेर्नुहोस् राशिफल !

भोलि मिति २०७६ साल फाल्गुन २५ गते । आईतबार । ईश्वी सन् २०२० मार्च ०८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– चतुर्दशी,४९ घडी २० पला,रातको ०२ बजेर ०७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मघा,५२ घडी ५३ पला,रातको ०३ बजेर ३२…