हे दैव : ३ वटा ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ९ जना घाईते !

रोहिणी गाँउपालिका–४ छिपागढस्थित भैरहवा–भुमही सडक खण्डमा ३ वटा ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । ९ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान भैरहवाबाट नवलपरासी जाँदै गरेको लु १ ख ६७४५…