मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तो’डफो’डको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तो’डफो’डको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फो’रेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत बताइएको छ । बुधबार दिउँसो तीन बजेतिर एक महिलाले…