जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा सुन तस्करीबारे गृहमन्त्रीले गरे यस्तो नयाँ खुलासा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीबारे नयाँ खुलासा गरेका छन् ।आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दे थापाले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको बताएका छन् । उनले भने, ‘सुनवाला माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका छन् । आशा गरौँ ठूला…