राजतन्त्र ढालेर देशमा लोकतन्त्रिक गणतन्त्र स्थापन गर्यो । विडम्वना, जसका लागि जीवनको आहुती दिएकाहरुको भने अवस्था उस्तै छ । कोही अहिले सन्न्यांसी भएका छन् । कोही मृत्युसँग संर्घष गरिरहेका छन् । थुप्रै खाडीमा जोतिँदै छन् । जनआन्दोलको प्रमुख नेतृत्वकर्ता दल अहिलेको माओवदी केन्द्र जसलाई प्रयोग गरेर सत्तामा पुग्यो । प्रगतिशील भनिएको उही माओवादीले नै बेवास्ता…