आज जेठ १९ गते, तत्कालिन नेपालका राजा विरेन्द्रको बंशनास भएको दिन । जेठ १९ गतेको रातलाइ नेपालीहरुले कालो रातको रुपमा लिने गरेका छन् । वि.स २०५८ सालको असार १९ गते नेपाली जनताका लोकप्रिय पुर्वराजा विरेन्द्रको बंशनास भएको हो । उतीबेलाको नारायणहीटि राजदरवारमा रचिएको हत्या काण्डले सबै नेपालीलाइ रुवाएको छ । विरेन्द्र निकटका धेरैजना भन्छन्, ‘नेपालीको…