गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको पूरक जाहेरीको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा परेका उक्त पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउने आदेश दिएको हो । सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित…