काठमाडौं,२३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ११ देखि १३ गतेसम्म पार्टीको संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको रास्वपाको बैठकले आगामी बैठक मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा गर्ने निर्णय गरेको हो । यसअघि पनि रास्वपाले बुधबार र बिहीबार मधेशमा बैठक राख्ने तयारी गरेको थियो ।…