कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गर्दै आएका सुरक्षाका उपायहरु प्रभावकारी ढंगले अवलम्बन गरी कोरोना संक्रमणबाट सुरक्षित
अमेरिकामा कुकुर मेयर, न्यायाधीशले खुवाए सपथ विश्वमा अनौठोको घटना घट्छ । यस्तो मामलामा अमेरिका अरु देश भन्दा अगाडी रहेको छ ।हालै मात्र अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो । बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करलाई न्यायाधिशले पद
इरानमाको राजधानी तेहरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु, सङ्क्रमित २८ जना ! इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
कोरोना भाइरसका बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको निधन ! कोभिड नाइन्टिन भनिने कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहान शहरमा थप एकसहित तीन चिकित्सकको निधन भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, वुहानको जियाङशिया जिल्लाको फर्स्ट पिपुल्स हस्पिटलको श्वासप्रश्वास तथा सघन उपचारमा कार्यरत २९ वर्षीय चिकित्सक पेङ
तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका
३५ हजार फीट माथी उडिरहेको जहाजमा जन्मियो बच्चा, भाग्यमानी बच्चाले बाँचुन्जेली निशुल्क जहाजमा उड्न पाउने ! उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमान लाई आकस्मिक अवतरण गर्नु चालकदलका
रोजगारीका लागि कुवेत आएका २ जना नेपालीको नि’धन भएको छ । रसुवाका धनकृष्ण ग्याबा तामाङ र झापा घर भइ हाल पोखरा बस्दै आएका सुरेश बहादुर खत्रीले एकै दिन मंगलबार ज्या’न गु’माएका हुन् । धनकृष्णको मंगल बार बेलुका अ’कस्मात् ज्या’न गएको हो । करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा
चर्चित बलिउड अभिनेता शाहरुख खानकी कावेरी आमाको निधन, शोकमा बलिउड ! एजेन्सी – बलिउडकी कलाकार किशोरी बलालको मंगलबार राति निधन भएको छ । उनको उपचारका क्रममा भारतको बेङ्लोरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । उनले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी
ट्रम्पको तीन घण्टा लामो भ्रमणमा ८५ करोड भारतीय रुपैयाँ सकियो ! भारतको गुजरातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प आगामी सोमबार गुजरात आउँदैछन् । दुई दिवसीय भारत भ्रमणको सुरुवात ट्रम्पले गुजरातबाट गर्दैछन् । ट्रम्पले गुजरातको राजधानी
डाक्टर लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो। कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो। अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बि’रामी परे। उपचारको क्रममा मंगलबार उनको मृ’त्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।