काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा करिब ४५ लाख भत्ता लिएका छन् । उनले एक वर्षको अविधिमा ४४ लाख ९७ हजार रुपैयाँ भत्ता तथा अन्य सुविधा शीर्षकमा बुझेका हुन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नर अधिकारीले एक वर्षमा १६ लाख ३२ हजार रुपैयाँ तलब बुझेका छन् ।…