काठमाडौं - आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार २ सय रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको गिरावटको…