सहकारी प्रकरण: पूर्वराजा ज्ञानेन्द्रका ज्वाईंसँग छानबिन समितिले लियो बयान

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको छ । सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी ज्वाईंसमेत रहेका सिंहसँग बयान लिएको हो । समस्याग्रस्त सहकारीका सञ्चालकहरुसँगको बयानको क्रममा समितिले आज सुमेरु…