सुनको मूल्य तोलामा २,९०० र चाँदीमा कति वृद्धि ?

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा २,९०० रुपैयाँले र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलाको २ हजार…