काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकले गभर्नर नियुक्त गर्न सक्ने बुझिएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समिति संयोजकमा अर्थमन्त्री विष्णु पौडेल र सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी तथा…