दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफी २०२५ सेमिफाइनलमा, इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै समूह बी को विजेता

काठमाडौँ- च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। इङ्ल्यान्डले १८० रनको लक्ष्य दिएको थियो, जुन दक्षिण अफ्रिकाले २९।१ ओभरमा ३ विकेट गुमाउँदै सजिलै पूरा गर्यो। इङ्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ३८।२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ८७ बलमा ७२…