काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको सनसनीपूर्ण जित निकाल्दै विराटनगरले पहिलो जित दर्ता गरेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । विराटनगरको जितमा ओपनर…