काठमाडौं गुर्खाजको जीतको कामना गरेर हात जोड्दै शृङ्खला

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सहभागि आठ टोलीहरु एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । यसैक्रममा बुधबार पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स एक अर्कासँग भिडे । आफ्नो पहिलो खेलमा हार ब्यहोरेका यी दुई टोली जीत्ने दाउमा मैदानमा भिडिरहेका छन् । पहिले फिल्डिङ गरेको काठमाडौं गुर्खाजले जीतका लागि १५० रनको लक्ष्य पाएको…