काठमाडौं– आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्कम सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार दिउँसो नेपाली टिम स्वदेश फर्किएको हो । नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो । दुई…