नेपाल र बंगलादेशको खेलमा अनलाइन टिकट किन्न नमिल्ने, ११ हजार टिकटमात्र बिक्री गरिँदै

काठमाडौं– बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नमिल्ने भएको छ । खेलको टिकट भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक टिकट बिक्री गर्ने एन्फाले जनाएको हो । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले ११…