आठ विकेट खर्चिदा एक रनमात्र बनाउन सफल

एजेन्सी – क्रिकेट खेलमा जुनसुकै बेला जेसुकै हुनसक्छ भन्ने उदाहरण अष्ट्रेलियाको घरेलु क्रिकेटमा भएको पछिल्लो खेलमा देखिएको छ । क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको खेलमा छोटो समयमा नै खेलको दिशानै परिवर्तन हुनसक्छ भन्ने दृश्य उक्त खेलले देखाएको हो । शुक्रबार अस्ट्रेलियाको घरेलु ५० ओभरको प्रतियोगिता भइरहेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट लिस्ट ए को…