काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत अक्सनमा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइनमार्फत नाम दर्ता खुला गरेको हो । एक हजार रुपैयाँ शुल्क तिरेर खेलाडीहरुले असोज १२ सम्ममा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । अक्सनमा…