नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशालाको हरिबिजोक, हिलो रंगशालामा नै होला त साफ यू–२० च्याम्पियनसिप ?

काठमाडौं– पछिल्लो समय हिलाम्मे दशरथ रंगशालामा भएको खेलको चर्चा भइरहेको छ । मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भयो । दिउँसो करिब एक घण्टाजति पानी परेपछि हिलो बनेको मैदानमा खेलाडीहरुले सकसपूर्ण खेल खेले । खेल भइरहेको क्रममा खेल हेरिरहेका दर्शकले खेलाडीहरु नचिनिने गरि…