असार ३१ , बंगलादेशका तीब्र गतिका बलर शोहिदुल इस्लामलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) एन्टी डोपिङ कोडको धारा २.१ उल्लङ्घन गरेको अभियोगमा १० महिनाको प्रतिबन्ध लगाइएको छ। बंगलादेशबाट एक टी–२० अन्तर्राष्ट्रिय खेलेका २७ वर्षीय बलरलेअभियोग स्वीकार गरेपछि १० महिनाका लागि सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको हो। १० महिनाको निलम्बन मे २८ बाट सुरु हुनेछ, जुन दिन…