मस्को : विश्व विजेता ब्राजिलले रुस विश्वकप अन्तर्गत आइतबार मध्यरातमा खेल्दै छ । विश्वभरको आँखा अर्जेन्टिनापछि ब्राजिलतर्फ मोडिएको छ । अर्जेन्टिनाले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि धेरैले ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरेका छन् । ब्राजिलले रुस विश्वकपअन्तर्गत आइतबार रोस्तोभ एरेना रंगशालामा नेपाली समयअनुसार आइतबार राति ११ :४५ बजे स्विट्जरल्यान्डविरुद्ध पहिलो खेल खेल्दै छ ।…