रोहित पौडेलले गुमाए जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन्। सन् २०२४ को शुरूमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशका टोलीहरूको सहभागिता रहनेछ। यस प्रतियोगितामा रोहित पौडेलको नयाँ विभागीय टोली नेपाल एपिएफ क्लबले स्थान…