काठमाडौं - खेलाडी र कलाकारलाई राष्ट्रको गहना मानिन्छ । कलाकारभन्दा पनि खेलाडी संसारभरि नै चर्चित हुन्छ । कुनै सानो देशको खेलाडी पनि विश्वका ठूलठूला देशमा लोकप्रिय हुन्छ । फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, गल्फ, टेबल टेनिस खेलाडी संसारभरि नै चिनिन्छन् । विदेशमा खेलाडीलाई धेरै सम्मान र महत्व दिइन्छ । भारतमै पनि खेलाडीको क्रेज राजनीतिज्ञ र कलाकारभन्दा…