जनकपुरका कप्तान अनिल शाहले एनपीएलको बाँकी खेल गुमाउँदै, आशिफ शेखले कप्तानी सम्हाल्ने

काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई नकआउट चरणमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका कप्तान अनिल साहले बाँकी खेल गुमाउने भएका छन् । उनको हातमा चोट लागेका कारण एनपीएलको बाँकी खेल गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका ओपनर समेत रहेका अनिलले शनिबार चितवन राइनोजसँगको खेल खेलेका थिए । उक्त खेलको आठ रनमै आउट भएका…