एनपीएल हेर्न नेपाल आइपुगे ब्रायन लारा

काठमाडौं– विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी छोरीसहित नेपाल आएका हुन् । शुक्रबार बिहान नेपाल आइपुगेका उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। लाराले तीन दिन नेपालमा बिताउनेछन् । वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै…