“हो, बम्बई कोठीमा बेचिएको मेरो श्रीमती” सुनिताको कथा थाहा थियो तर पनि अन्तरजातीय बिहे गरे…(हेर्नुहोस् भिडियो)

यो कथा यस्तो व्यथाले भरिएको कथा हो, जो सुन्दै आङ सिरिंग हुने गर्छ । अहिले पनि हाम्रो नेपाली समाजका कयौं दिदी बहिनीहरु यस्तै जिवन जिउन बाध्य छन् बम्बईका काल कोठीहरुमा । त्यसो त कुनै समय लेखक तथा समाज सेवी स्ुनिता दनुवार पनि यस्तै परिस्थितिको शिकार भइन् अनि बल्ल तल्ल नेपाल फर्कन सफल भइन् तर आज…