केहि छिनमै सन्नी लियोनीले नेपाली भूमिमा पाइला टेक्दै, सन्नी लियोनी अत्याधिक खुसि…(हेर्नुहोस् भिडियो)

बलिउड अभिनेत्री सन्नी लियोनी आज नेपाल आउदै छन् । नेपाली चलचित्र "पासवर्ड"मा आइटम डान्सरका रुपमा अभिनय गरेकी सन्नी उक्त चलचित्रको प्रिमियर शो का लागि आज नेपाल आउदै छिन् । सन्नी आज दिँउसो नेपाल आइपुग्ने कार्यक्रम रहेको चलचित्रका प्रेस संयोजक दिनेश सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार बिहीबार साँझ काठमाडौंको कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो…