‘रेलको बाटो’ निर्माणको घोषणा

वि.सं २०८३ सालमा रिलिज गर्ने उद्देश्यका साथ फिल्म ‘रेलको बाटो’ निर्माणको घोषणा गरिएको छ । आज यो फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । लक्ष्मण सुनारको कथा र निर्देशनमा यो फिल्म बन्नेछ ।कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित यो फिल्म निर्माण गर्न लागिएको हो । कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा रेड अम्ब्रेला…