नेपाली फिल्म क्षेत्रमा नायिका उपासना सिंह ठकुरीलाई ‘लक्की’ नायिकाको रुपमा चिनिन्छ । फिल्मको सुरुवाती चरणमा एकपछि अर्को फिल्म हिट भएपछि उनी लक्की नायिकाको रुपमा चिनिएकी हुन् ।तर, हिजोआज यी लक्की नायिकाको उपस्थितीले फिल्मलाई साथ दिन छाडेको छ । उनले, अभिनय गरेको फिल्म ‘कर्मा’ एक हप्ता पनि हलमा टिकेन । फिल्मले २५ लाख ग्रस कलेक्शन पनि…