‘बुकी’को फस्टलुक यस्तो, सुरक्षाको भूमिका के ?

नायिका सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुकी’को फस्टलुक सार्वजनिक भएको छ । मोहन केसीको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा एक पुरुषसहित सात जना महिला भलिबल खेलिरहेको देख्न सकिन्छ । उनीहरु भलिबल प्रतियोगीताका लागि तयारी गरिरहेको वुझ्न सकिन्छ । बुकी फूल हिमाली क्षेत्रको पाटनमा वर्षाको समयमा फूल्ने गर्दछ । सोही फूललाई केन्द्रमा राखेर कथा…