पुष्प–पूजा पहिलो पटक एउटै पर्दामा

काठमाडौं - नायक पुष्प खड्का केही वर्षको ब्रेकपछि सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘३६ को आँकडा’ मार्फत पुनः पर्दामा फर्किन लागेका छन् । फिल्ममा उनी नायिका पूजा शर्मासँग पहिलो पटक जोडीको रुपमा देखिँदैछन् । यस्तै, नायिका रेखा थापाको जोडीको रुपमा नायक महेश त्रिपाठी देखिने भएका छन् । रेखा र महेशले पनि पहिलो पटक पर्दा शेयर…