पूजा र महेशपछि टंकको ‘मन विनाको धन २’मा विपिन कार्की

काठमाडौं - निर्देशक टंक बुढाथोकीको फिल्म ‘मन विनाको धन २" मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पूजा शर्मा र महेश त्रिपाठीपछि विपिनको प्रवेशसँगै फिल्मको कलाकार टोली थप सशक्त बनेको छ। फिल्ममा विपिनले कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने विषय भने निर्माण टिमले हालसम्म गोप्य राखेको छ। यद्यपि, उनी यस फिल्ममार्फत फरक शैलीको पात्रमा प्रस्तुत हुने…