“राम नाम सत्य” टिजर सार्वजनिक, विराज भट्टको एक्सन अवतार

काठमाडौं - फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमा सार्वजनिक भएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रीलरले भरिएको यो फिल्मले दर्शकमा उत्सुकता जगाएको छ। फिल्मको क्लाइमेक्स दृश्य छायांकन भइरहेकै बेला वरिष्ठ अभिनेता सुनिल थापा को निधन भएको थियो। त्यसैले फिल्मलाई उनको सम्मानमा समर्पित गरिएको देखिन्छ। टिजरमा अभिनेता विराज भट्ट को नयाँ एक्सन अवतार देख्न सकिन्छ।…