रावायणपछि पल शाहको करिअर संकटमाः मायावीको प्रदर्शन मिति सर्दा कल्लीबाट निकालिए

काठमाडौं– पौराणिक कथामा निर्माण हुन लागेको फिल्म ‘कल्ली’ बाट अभिनेता पल शाह बाहिरिएका छन् । गत साउन १५ मा फिल्ममा शीर्ष भुमिकामा देखिने भन्दै पल शाह रहेको पोस्टरसमेत सार्वजनिक भएको थियो । तर, हाल पलको सट्टामा सौगात मल्ल अनुबन्धित भएका छन्। निर्माण पलको फोटोसहितको पोस्टरसमेत हटाईको छ । पल शाहको अभिनय रहेको ‘रावायण’ फिल्म हाल…