काठमाडौं– अभिनेत्री अरुणिमा लम्सालले अभिनयमा कमब्याक गरेकी छिन् । उनी अभिनित वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर युट्युबमा सार्वजनिक भएको छ । विमलेश अधिकारी निर्देशन गरेको सिरिजको टिजरमा अमेरिकामा हालै किनेको नयाँ घरमा बसेकी युवतीको कहानी देखाएको छ । जो प्रेमीसँग लिभ इन टुगेदरमा बस्दै आएकी छिन् । युवतीको बाबुआमा नेपालबाट अमेरिकाको घरमा पुग्दा…