काठमाडौं– असोज २४ गते अर्थात् दसैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’ को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ। काठमाडौँको त्रिभुवन विमानस्थलमा अभिनेता जितु नेपाल बरखी बारेको सेतो पहिरनमा निलो रंगको झोला भिरेर हातमा पासपोर्ट र बच्चा काखी च्यापेको अवस्थामा देखिएका छन् । उनको पछाडि अभिनेत्री नीति शाह नेपालको झन्डा बोकेर भावुक मुद्रामा…