नयाँ दिल्ली– श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री–२ ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । अमर कौशिक निर्देशनमा बनेको फिल्मले रिलिज भएको दुई दिनमा नै लगानी उठाउन सफल भएको थियो । तेस्रो दिनको आम्दानी जोड्ने हो भने यसको कमाई बजेटभन्दा तीन गुणा छ । अगस्ट १५ मा रिलिज भएको…