काठमाडौं– डिप फेक भिडियोका कारण सेलेब्रेटीहरु पीडित बनिरहेको बेलामा बलिउड अभिनेता अभिषेक बच्चनको एउटा डिप फेक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले आफ्नो पत्नी ऐश्वर्या रायसँग डिभोर्स लिन लागेको बताइरहेका छन् । पछिल्लो समयमा विश्व सुन्दरी ऐश्वर्या राय र अभिषेक बच्चनको बैबाहिक सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेको छ। उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको समेत खबर…