काठमाडौं– गायक शिव परियारको स्वरमा नयाँ गीत ‘दुई दिनको मायाले मलाई रुवाउनु रुवायो’ अर्थात् ‘धोकेबाज’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा शिव परियारको साथै रविन लामिछानेको शब्द र युवराज मगरको संगीत छ । गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका हुन् । गीतमा मानकृष्ण महर्जनको छायांकन र…