काठमाडौं – र्यापर लिल क्लाउडको नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली दर्शकबीच र्यापको लोकप्रियता बढ्दै गएको अवस्थामा रिलिज भएको यस गीतमा प्रियना आचार्य (मुन्नी) र निमेश जंग थापा फिचर्ड छन्। गीतको भिडियोलाई आकर्षक बनाउन निमेशले स्वयं कोरियोग्राफी गरेका छन्। भिडियोमा प्रियनालाई पहिलो पटक बिकिनी लुकमा प्रस्तुत गरिएको छ। आफूलाई बोल्ड…