काठमाडौँ : शिव शंकर रिजाल (जोगिन्दर) आउँदो गाईजात्राको तयारीमा जुटेका छन् । यतिबेला गाईजात्राको रेकर्डिङमा व्यस्त जोगिन्दरले पार्टी विभिन्न स्थानमा सामग्री छायांकन समेत गरिरहेका छन् । ‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालीन उर्जा मन्त्री प्रकाश शरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रुपमा स्थापित नै भएका थिए । पान पसलेको रुपमा…