बेलायतमा “नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२” हुने

कोरोना भाइरसको महामारीका कारण विदेशी भूमिकामा हुन् नसकेको नेपाली फिल्म सम्बन्धि गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष…