चलचित्र ‘आँधी तुफान- २’ बन्ने

चलचित्र ‘आँधी तुफान- २’ बन्ने भएको छ । लेखक तथा निर्माता मौनता श्रेष्ठले यस चलचित्र निर्माण गर्न लागेका हुन् । लकडाउनको समय उनले चलचित्रको कथा तयार गरिसकेका छन् । वि.सं २०६१ सालमा निर्माण भएको सफल चलचित्र ‘आँधी तुफान’को नामबाट मौनताले नयाँ चलचित्र बनाउन लागेका हुन् । ‘आँधी तुफान’लाई महेन्द्र बुढाथोकी निर्देशन गरेका थिए । कोरोनाको…