रेशम चौधरी संसाद बन्दा, रबि लामिछाने किन प्रधामन्त्री नबन्ने – डा. केसी…(हेर्नुहोस् भिडियो)

ताप्लेजुङमा जन्मिएका डा. सुरेन्द्र केसी करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय छन्। राजनीतिक विश्लेषकका रुपमा पनि चिनिएका उनका झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित छन्। अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसी खरो विचारका लागि प्रख्यात छन्। उनले गरेको बिचारले नेतालाइ पोल्छ र जनतालाई एक किसिमको बाटो खुल्छ । केसी खरो…