पललाई बयानका लागी सरकारी वकिल कार्यलय लगियो, बाहिर भिडभाड

काठमाडौं, फागुन २५ नाबालिका गायिकालाई बलात्कारको आरोप लागेपछि नायक पल शाहलाई अहिले प्रहरी हिरासतमा छन्। हिजो मात्रै शाहलाई तनंहु बाट गैडाकोट लगिएको थियो। आज उनलाई गैडाकोट प्रहरी चौकीबाट बयानका लागी सरकारी वकिल कार्यालय लगिएको छ। नाबालिग गायिकाले तनहुसंगै गैडाकोटमा पनि पल विरुद्ध जाहेरी दिएकि थिइन्।   https://www.youtube.com/watch?v=6MQpPhuIIH0   तनहुमा बयान पश्चात उनलाई गैडाकोट लगिएको हो।…