केही दिन देखि नायिकाहरुको अनुहार प्रयोग गरेर बनाइएका गलत अश्लिल भिडियो सार्वजनिक भइरहेको छ । गलत अश्लिल भिडियो बनाएर चरित्रहत्य गर्न खोजेको भन्दै कलाकार संघले प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्का सहित टोलीले टेकुमा उजुरी दिएको हो । गलत अश्लिल भिडियोले नायिकाहरुलाई मानशिक तनाव दिएको भन्दै प्रहरी परिसरमा उजुरी…